Thursday, February 14, 2008

श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाका लागि पहल गर्न

श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाका लागि पहल गर्न
एनआरएनए-एनसीसी कतारका निर्ण्र्ाारु -१८ जनवरी २००६ शुक्रवारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दोहा, कतारका अध्यक्ष कमल मणी गुरागाइको अध्यक्षतामा नेपाली राजदुतावास कतारको सभाकक्षमा बसेको कार्यसमितिको पर्ुण्ा बैठकले बिभिन्न निर्ण्र्ाारु गरेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोहि तथा नेपालीहरुको हितैसी सर एडमण्ड हिलारीको असामायीक निधन प्रति सोक प्रस्ताव पारित गरेको छ भने दिवङ्गत आत्मको चिर शान्तिको कामना गर्नुका साथै सोक सन्तप्त परिवार र आफन्तजनमा हार्दिक समवेदना समेत प्रकट गरेको छ । कुवेतको जेलमा मृत्युडण्डको सजाय सुनाइएकी नेपाली नागरिक श्रीमति डोल्मा शेर्पाको जीवन रक्षाका लागि
पहल गर्न नेपाली राजदुतावास दोहा कतार मार्फ नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने निर्ण्र्ाागरेको छ / एनआरएनए-आइसीसीको तेश्रो विश्व सम्मेलनले आप\mनो नया" विधानमा गरेको व्यवस्था अनुसार कायृसमितिका संयोजक र सह-संयोजकलाई क्रमशः महासचिव र सचिव भनि संसोधन गरेकोले अब उपरान्त एनसीसी कतारका संयोजक र सह-संयोजकलाई पनि क्रमशः महासचिव र सचिव भनि संबोधन गर्ने निर्ण्र्ाागरिएको छ ।
गत नोभेम्वर २९ तारिखका दिन एनसीसी कतारको सचिवालयले गरेको विभिन्न निर्ण्र्ाारुलाई कार्यसमितिको यस पर्ुण्ा बैठकले अनुमोदन गर्ने निर्ण्र्ाागरेको छ ।
एनसीसी कतारका परिषद सदस्यहरु र कार्यसमिति सदस्यहरु कतार नर्फकने गरि कतार भन्दा बाहिर गएकाले परिषद सदस्यहरु र कार्यसमितिको रिक्त रहन गएको पदहरुको पदपर्ुर्ति समेत गरेको छ । नया" मनोनित परिषद सदस्यहरुमा क्रमशः तिलक र्घर्ति-बागलुङ्ग, विरेन्द्र साह-सप्तरी, हंशराज ढकाल-कास्की, योगेन्द्र श्रेष्ठ-स्याङ्गजा, अर्जुन खड्का-दाङ्ग, महेन्द्र सुवेदी-कास्की, बुधबल गुरुङ-गोरखा, अमृत गुरुङ-काठमाण्डौ, ज्ञानेन्द्र कुमार पन्धाक-ताप्लेजुङ्ग, नेत्रनारायण थनेत-नवलपरासी, दमन बिक्रम शाहा-दार्चुला र तिलक सापकोटा-कास्की हुनुहुन्छ । त्यसै गरि रिक्त रहन गएको कार्यसमितिका दर्ुइ सदस्यहरुमा भने बिरेन्द्र साह र अर्जुन खड्का लाई मनोनित गरेको छ ।
एनआरएनए-आईसीसी युथ फोरम र वुमन फोरमको लागि कतार प्रतिनिधिहरु छनौट गरि पठाउन गरेको परिपत्र अनुसार एनसीसी कतारका तर्फाट साबिककै प्रतिनिधिहरुलाई नै निरन्तरता दिने निर्ण्र्ाागरिएको छ । स्मरण रहोस युथ फोरम र वुमन फोरमका लागि साबिकका कतार प्रतिनिधिहरु क्रमशः बिलबहादुर गुरुङ र श्रीमति सुनिता पाण्डे हुनुहुन्छ ।
त्यसै गरि एनआरएनए-आईसीसीका लागि कोअपरेटिभ मेम्बरको लागि एनसीसी कतारका सल्लाहकार संयोजक बद्री प्रसाद पाण्डेलाई सिफारिस गरि पठाउने निर्ण्र्ाासमेत गरिएको छ ।
एनआरएनए-आईसीसीद्वारा एनसीसी कतारलाई प्राप्त भएका निर्देशनहरुको पालना गर्दै आइसीसीले गरेका निर्ण्र्ाारुको कर्डाईका साथ लागु गर्ने निर्ण्र्ाागरेको छ ।
आगामी अप्रील १० तारिख -२८ चैत्र २०६४) का दिन संविधानसभाको निर्वाचन गर्ने भनि नेपाल सरकारले गरेको निर्ण्र्ाााई हार्दिक स्वागत गर्दै तोकिएकै समयमा निवाृचन गराउन र संविधानसभा जस्तो महायज्ञमा कतारमा रहेका समपर्ुण्ा गैर आवासीय नेपालीहरु लगायत विश्व भरि छरिएर रहेका सम्पर्ुण्ा नेपालीहरुलाई पनि आप\mनो मत जाहेर गर्न पाउने वातवरण मिलाउन नेपाल सरकारसंग जोडदार माग गर्ने निर्ण्र्ाासमेत गरेको छ ।
कतारबाटः बिलबहादुर गुरुङ

No comments: